Info
नमस्कार साथिहरु, हाम्रो यस 'DC Technical View' च्यानल मा तपाईहरुलाई स्वागत छ
यो च्यानल बनाउने मेरो खास मोतिभ YouTube, Online Earning, Mobile Banking,
वा Mobile wallet र Mobile Apps and Settings को र अन्य धेरै बिषयहरुमा प्राबिधिक ज्ञान उपलब्ध गराउनु हो र
जसले तपाईंलाई केही ज्ञान दिन सकोस् र साथ साथै तपाईलाई जानकारी पनि मिलोस् भन्ने
विस्वास लिएको छु। यस च्यानल बाट तपाईले नेपाली भाषामा टेक्नोलोजीको ज्ञान लिन सक्नुहुनेछ।
मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै
जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथिहरु यदि तपाईंलाई टेक्नोलोजीकोमा विषेश रुचि छ भने कृपया 'DC Technical View'
च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
Myself : Deepak Chaudhary
From : Tikapur Kailali Nepal
Tags
Stats
Joined Invalid Date
0 total views